शसस्त्र प्रहरीद्वारा उद्धारको पूर्वाभ्यास
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपत बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप शसस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टर काभ्रेपलाञ्चोक र नं १६ गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्य सम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै ।
प्रहरीद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्ति तथा प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।
तस्बिर : राजकुमार पराजुली/रासस


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० ०९:१७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






