नीति तथा कार्यक्रम : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने
काठमाडौं— सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थलगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख गरिएको छ ।
पूर्णपाठ
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १९:२०