News Griha :: न्यूजगृह
जनताले सुशासन र समृद्धि चाहेका छन् त्यही अनुरूप सरकारले काम गर्नुपर्‍यो : सांसद राई
जनताले सुशासन र समृद्धि चाहेका छन् त्यही अनुरूप सरकारले काम गर्नुपर्‍यो : सांसद राई सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकोले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट परे । उनले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । 
टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन
टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । 
शान्ति सेना पाँचौँ डफ्फा लिबिया प्रस्थान, चौथो डफ्फा फर्किँदै
शान्ति सेना पाँचौँ डफ्फा लिबिया प्रस्थान, चौथो डफ्फा फर्किँदै सेनानी रामेश्वर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ११५ जना सैनिकको अन्तिम टोली लिबिया प्रस्थान गरेको छ ।
सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने
सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।
बाढीबाट विस्थापित भन्छन्- लालपुर्जा छ, जग्गा छैन
बाढीबाट विस्थापित भन्छन्- लालपुर्जा छ, जग्गा छैन अरुणाफाँटामा जग्गा भएका १९ किसानले लालपुर्जा भए पनि जग्गा नापी गर्न नपाएको गुनासो गरेका छन् ।
सुदूरपश्चिम सरकारको सय दिन : के भए उपलब्धि ?
सुदूरपश्चिम सरकारको सय दिन : के भए उपलब्धि ? सरकारले काम गरेको सय दिनमा जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको मुख्यमन्त्री शाहको दाबी छ । यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।
तामझाम बिनै राष्ट्रपति पौडेल संसद् भवन जाने, सर्वसाधारणले खेप्नुपर्ने छैन हैरानी 
तामझाम बिनै राष्ट्रपति पौडेल संसद् भवन जाने, सर्वसाधारणले खेप्नुपर्ने छैन हैरानी  राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पुरानो परम्परा त्यागेका छन् । यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले हैरानी खेप्न बाध्य थिए । 
सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाउँदै
सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाउँदै प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारले पूर्णता पाउन लागेको जानकारी दिए । 
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम अनुमोदन गर्ने 
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम अनुमोदन गर्ने  संसद्मा शुक्रबार अपरान्ह प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
मिथिलाञ्चलमा बटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा बटसावित्री पर्व मनाइँदै मिथिलाञ्चलका महिलाहरूले बटसावित्री पर्व धुमधामसँग मनाइरहेका छन् । महिलाहरूले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा छ । 
Weather Update