News Griha :: न्यूजगृह
स्वास्थ्यमा सुधार आएपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्नेछु : अध्यक्ष ओली
स्वास्थ्यमा सुधार आएपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्नेछु : अध्यक्ष ओली उनले भनेका छन्,‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदसमक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’
हराएका २३ सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बुझायो धनीलाई
हराएका २३ सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बुझायो धनीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २३ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सवारी धनीलाई बुझाएको छ ।
ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा फ्रेण्ड्सलाई हानी
ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा फ्रेण्ड्सलाई हानी साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ ।
पक्राउ परे भुटानी अधिकारवादी नेता रिजाल
पक्राउ परे भुटानी अधिकारवादी नेता रिजाल भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
आर्थिक संकट : रोकियो कर्मचारीको तलब 
आर्थिक संकट : रोकियो कर्मचारीको तलब  पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । 
कसको तलब बढी ? 
कसको तलब बढी ?  पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् ।
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले २९ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : मन्त्री लिम्बू 
राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : मन्त्री लिम्बू  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राजनीतिक खिचातानीको अवस्थाले गर्दा खेलकुदको विकास नभएको टिप्पणी गरेका छन् । 
पन्त– प्रधानमन्त्रीज्यू ह्यान्डसम, ह्यान्डसम देखिनुएको छ, 'तपाईंको आँखालाई धन्यवाद !' -प्रचण्ड
पन्त– प्रधानमन्त्रीज्यू ह्यान्डसम, ह्यान्डसम देखिनुएको छ, 'तपाईंको आँखालाई धन्यवाद !' -प्रचण्ड ‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा धेरै ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ।’ पन्तले ‘प्रचण्ड तारिफ’ गरे, ‘दौरा सुरुवाल लगाएर आउनुभएको छ, झन् खाइलाग्दो पनि देखिनुभएको छ ।’ ‘माननीय सदस्यले मेरो अलि धेरै नै,’ प्रधानमन्त्री प्रचण्डले केही समय लिए । अनुभवी नेताले व्यङ्ग्य नबुझ्ने कुरै भएन । हल्का मुस्कानसहित थपे, ‘प्रशंसा भनौँ कि व्यङ्ग्य के...
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको छ ।
Weather Update