म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा । निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ ।
तस्बिर : कमल खत्री/रासस