मौसममा सुधार कहिलेबाट ?

काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार (३ जेठ) रातिदेखि मौसममा सुधार हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि मौसममा क्रमिक सुधार हुने छ ।
स्थानी र पश्चिमी वायुको प्रभावले गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० २१:३५