News Griha :: न्यूजगृह
महिलालाई सीपमूलक तालिम

घिरिङ्ग गाउँपालिका–५ (तनहुँ) देउरालीमा आयोजना गरेको सिलाइकटाइसम्बन्धी तालिममा सहभागी महिला । घिरिङ्ग गाउँपालिका कार्यालयले महिलाहरुलाई स्वरोजगार बनाउन एक महिने निःशुल्क सीपमूलक तालिमको आयोजना गरेको हो ।

तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:३२
Weather Update