रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ मंगलबार, जेठ २, २०८०

गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल मंगलबार, जेठ २, २०८० २ जेठ २०८०, मंगलबार । जेठ कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग प्रीति कौलव उत्तरभाद्र । गणेश भगवान्को पूरा गर्ने दिन । तपाईंको राशिफल यस्तो छ ।
महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा सोमबार, जेठ १, २०८० जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले भने– मानवअधिकार उल्लंघनका मुद्दामा आममाफी हुँदैन सोमबार, जेठ १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित छलफलमा उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरका कार्यालयमा कुनै कर्मचारीले पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्नू : मेयर साह सोमबार, जेठ १, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरअन्तर्गतका कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएमा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।

‘बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक’ सोमबार, जेठ १, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् ।

‘बालकृष्ण खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणको सुरुआत’ सोमबार, जेठ १, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुआत तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको दाबी गरेका छन् । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरणको सुरुआत भएको उनको दाबी छ ।
सभामुख हुँदा केपी ओलीले सदन चलाउन चुनौती दिए, आक्रमणको प्रयास भयो : अग्नि सापकोटा सोमबार, जेठ १, २०८० नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

‘ठूला नेता मिलेका : अरब अरब निलेका’ भन्दै प्रदर्शन सोमबार, जेठ १, २०८० मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, जेठ १, २०८०

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र सोमबार, जेठ १, २०८० चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् ।

शरणार्थी प्रकरण : पूर्वसभासद आङटावा शेर्पा प्रहरीको शरणमा सोमबार, जेठ १, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा सोमबार प्रहरीको शरणमा परेका छन् ।

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक पक्राउ सोमबार, जेठ १, २०८० पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।








