टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति सोमबार, जेठ १, २०८०
भारतले पूर्व राजालाई बोलाएर स्वागत गर्नु शंकास्पद : एमाले सांसद पन्त सोमबार, जेठ १, २०८० नेकपा एमाले सांसद रघुजी पन्तले भारतको दबाबमूलक कूटनीतिमा नेपाल पर्न नुहुने भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ १, २०८० काठमाडौंमा सोमबार आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर भएर लागेको बताए ।

गलत टेप सार्वजनिक गरेर मेरो चरित्र हत्या गरियो : आरजु देउवा सोमबार, जेठ १, २०८० सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएको टिप्पणी पनि गरिन् । भुटानी शरणार्थी प्रकरणको टेपको अडिओ आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरिन् ।

ठूला दलका नेता पछिल्लो प्रकरणलाई निस्तेज गर्न खोज्दैछन्ः जसपा नेता यादव सोमबार, जेठ १, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक सयम लिएर बोल्दै यादवले पछिल्लो प्रकरण सामान्य भ्रष्टाचार मात्र नभई देशद्रोह भएको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताए ।

आरआर क्याम्पसका ५ सय विद्यार्थीलाई परीक्षामा अनुपस्थित देखाउनुमा को दोषी ? सोमबार, जेठ १, २०८० पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै सांसद सापकोटाले सो प्रकरणमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखे ।

महानगरले अनामनगरस्थित क्वानमुकान करातेको भवन भत्कायो सोमबार, जेठ १, २०८० यस क्रममा महानगरको डोजरसहितको टोलीले सोमबार अनामनगरको हनुमानथानस्थित क्वानमुकान कराँते रहँदै आएको भवन भत्काएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी नगराउनु सरकारको गलत नियत : एमाले सांसद गैरे सोमबार, जेठ १, २०८० नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् ।

सामान्य कामको लागि अनसन बस्नुपर्ने बाध्यताले लोकतन्त्रलाई गिज्याएको छ : गिरी सोमबार, जेठ १, २०८० प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनवाई नगरेको भन्दै आपत्ति जनाएका छन् ।

राप्रपा केन्द्रीय कार्य समिति बैठक शुरु, लिङदेनको राजनीतिक प्रतिवेदन पेश सोमबार, जेठ १, २०८० धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ सोमबार, जेठ १, २०८० पक्राउ पर्नेमा रौतहट घर भई भक्तपुर ठिमी बस्ने २३ वर्षीय उत्तरमान गोले छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १३ मङ्सिर २०७९ मा गोलेलाई दोषी ठहर गर्दै ४ लाख ६० हजार रुपैयाँ जरिवाना र २ दिन कैद सजाय तोकेको थियो ।

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका सोमबार, जेठ १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

अब घरबाटै 'नो अब्जेक्सन सर्टिफिकेट' सोमबार, जेठ १, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।









