सम्पदाको हित विपरित कुनै सम्झौता गर्दैनौं : चिरिबाबु महर्जन आइतबार, वैशाख ३१, २०८०

पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक बन्द आइतबार, वैशाख ३१, २०८० वर्षापछि आएको बाढी र पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
नीति तथा कार्यक्रम ५ मा जेठमा ल्याउने सरकारको तयारी आइतबार, वैशाख ३१, २०८० आगामी आर्थिक २०८०/०८१ का लागि सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, वैशाख ३१, २०८०
शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले आइतबार, वैशाख ३१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
![शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची]](https://newsgriha.com/uploads/posts/teachers1684069270.jpg)
शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची] आइतबार, वैशाख ३१, २०८० नेपाल शिक्षक महासंघले अधिवेशन गराउनका लागि ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।

ए डिभिजन लिग : जावलाखेल र मनाङ मर्स्याङ्दीले बाँडे अंक आइतबार, वैशाख ३१, २०८०

खाणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप आइतबार, वैशाख ३१, २०८० काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी आइतबार, वैशाख ३१, २०८० ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो ।

प्रधानमन्त्रीले ४ जेठमा संसद्मा प्रश्नोत्तर गर्ने तयारी आइतबार, वैशाख ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ जेठमा प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

‘संस्कृति संरक्षण गर्न संस्कृत भाषा आवश्यक’ आइतबार, वैशाख ३१, २०८० विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।

दोहोरो अङ्कले घट्यो नेप्से आइतबार, वैशाख ३१, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ ।

तपाईंहरू बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ, के हो ? आइतबार, वैशाख ३१, २०८० ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरू तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो,’ उनले भने ।









