News Griha :: न्यूजगृह
जो ११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए, किन चढेका थिए ?
जो ११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए, किन चढेका थिए ? हाइटेन्सन लाइनको पोलमा चढेका मोरङ बुढीगंगाका दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।
म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै
म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौँ मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।
बैठकमा ३ पटक अनुपस्थित भए एमालेले पार्टी कमिटीबाट हटाउने
बैठकमा ३ पटक अनुपस्थित भए एमालेले पार्टी कमिटीबाट हटाउने नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निर्णय गरेको छ । 
सङ्घीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैन : एमाले 
सङ्घीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैन : एमाले  शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रिय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सङ्घीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् ।
थप ३७ जनामा कोरोना संक्रमण
थप ३७ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री महत
ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री महत ‘अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्,’ उनले भने । 
सगरमाथा आरोहण सुरु
सगरमाथा आरोहण सुरु वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् ।
भारतले कालापानीबाट तत्काल सुरक्षा फौज हटाउनुपर्छ : वामदेव गौतम
भारतले कालापानीबाट तत्काल सुरक्षा फौज हटाउनुपर्छ : वामदेव गौतम राष्ट्रिय सभा सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने 
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने  ‘धेरै काण्डहरू लाइनमा छन् । ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात विन्दु मानेको हो भने स्याबास सरकार तर, यो रोकिनु भएन,’ उनले थपे ।
Weather Update