१ थान भरुवा बन्दुक बरामद

काठमाडौं— प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
रुकुमपूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका–१२ चेरनेटा भन्ने स्थानबाट प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको हो ।
अस्थायी प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ०६:०१