News Griha :: न्यूजगृह
पाँच प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
पाँच प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।शनिबार दिउँसो  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) शुक्रबार बसेको बढुवा समितिको बैठकले राति अबेर सिफारिस सुची प्रकाशित गरेको हो । प्रकाशित सूची अनुसार डीएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस भएका छन् ।
किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ
प्रतिनिधि चयन गर्न जसपाको परिपत्र
प्रतिनिधि चयन गर्न जसपाको परिपत्र आगामी ९ असारदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीयमा पठाउन परिपत्रमार्फत भनिएको छ । 
कलाकर्मीलाई सम्मान गर्दै उपराष्ट्रपतिले भने– चलचित्र समाजको ऐना हो
कलाकर्मीलाई सम्मान गर्दै उपराष्ट्रपतिले भने– चलचित्र समाजको ऐना हो काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा.एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
नयाँ स्टकको प्रक्रिया स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन
नयाँ स्टकको प्रक्रिया स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् ।
सर्‍यो एमाले स्थायी कमिटी बैठक
सर्‍यो एमाले स्थायी कमिटी बैठक  नेकपा एमालेको शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ ।
  नेपाली शान्ति सैनिक लिविया प्रस्थान
  नेपाली शान्ति सैनिक लिविया प्रस्थान  संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित ६७ बालिकालाई छात्रवृत्ति
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित ६७ बालिकालाई छात्रवृत्ति मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
नीरफूलको ट्रेलर सार्वजनिक, रेखा थापा विशेष भूमिकामा
नीरफूलको ट्रेलर सार्वजनिक, रेखा थापा विशेष भूमिकामा आगामी २६ जेठबाट देशभर रिलिज हुन लागेको फिल्म नीरफूलको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।
Weather Update