News Griha :: न्यूजगृह
पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई
पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमा विगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनि खालको कमी कमजोरी भएको छ भने निर्देशनको अपेक्षा राखेको बताए ।
सरकारले आवश्यक चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेनः सचिव सुवेदी
सरकारले आवश्यक चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेनः सचिव सुवेदी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन्।
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः भ्रष्टाचारीलाई नछोड्न चेतावनी
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः भ्रष्टाचारीलाई नछोड्न चेतावनी राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले छानविनमा निर्दोष कोही नपरून् र दोषी कोही नछुट्न भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न राप्रपा पछि नहट्ने बताए ।
प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने
प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपन्छी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । 
संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्मा प्रस्तुत हुन्छ : मन्त्री राई
संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्मा प्रस्तुत हुन्छ : मन्त्री राई शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको उनले बताए । 
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत विन्दुले घटाइयो
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत विन्दुले घटाइयो राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत् राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, शपथसँगै सबैको जिम्मेवारी तोकिने
गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, शपथसँगै सबैको जिम्मेवारी तोकिने गण्डकी प्रदेश मन्त्रिपरिषदको दोस्रोपटक विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषद् नेपाली कांग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ गरी ७ सदस्यीय बनाइएको छ ।
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ ।
के आरजु सिङ्गापुर भागेकी हुन् ?
के आरजु सिङ्गापुर भागेकी हुन् ? हेटौँडाको कार्यक्रम सकेर आरजु साँझ स्थलमार्ग हुँदै भारतको बिहार–पटनातिर लागेको र पटनाबाट जहाजमा नयाँ दिल्ली पुगेको दाबीसहितका समाचार सार्वजनिक भइरहेका छन् । र, आरजु राति नै सिङ्गापुर गएको उच्च स्रोतलाई हवाला दिँदै समाचार सार्वजनिक भएका छन् । 
वायु प्रदूषण पुनः बढ्दै
वायु प्रदूषण पुनः बढ्दै प्रदूषणकै कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड
दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् । 
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाए । 
Weather Update