काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार नागरिकको खबरदारी सभा हुने भएको छ ।
बृहत् नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।