फोक्सुण्डो ताल छेउमा देखाइयो स्याप्डो नाच

डोल्पा— जलवायु परिवर्तनले पारेको प्रभावले उपल्लो डोल्पाको फोक्सुण्डो ताललाई संरक्षणमा परेको चुनौती र जलवायु परिवर्तनमा नारीको भूमिका विषयमा फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच । यहाँका महिलाहरूले स्थानीय पोशाक तथा भाषामा गीत र नाच प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० १३:३६