आलु खेती

सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका–६ पिलाडिमा रहेको आलु खेती । यो क्षेत्र आलुको पकेट क्षेत्रको रुपले चिनिने गरिन्छ ।
यहाँका अधिकांश किसानले ठूलो क्षेत्रफल जमिनमा आलुखेती गर्ने गरेका छन् । व्यवसायिक आलु खेतीबाट यहाँका किसानले राम्रो आम्दानी समेत लिइरहेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० १३:२५