दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, वैशाख २२, २०८०
बोल्दा बोल्दै, हेर्दाहेर्दै टाेपबहादुर रायमाझी हराउनुभयो : रवि लामिछाने शुक्रबार, वैशाख २२, २०८०
भुटानी शरणार्थी प्रकरण : रवि भन्छन्– म गृह मन्त्रालयमा छँदै अनुसन्धान सुरु गरेको विषय हो शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले भित्री रूपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

१७ जना थपिए कोरोना संक्रमित शुक्रबार, वैशाख २२, २०८० नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय शुक्रबार, वैशाख २२, २०८०

‘सोमहोम’ र ‘जीवन वृक्ष’ पुस्तक लोकार्पण शुक्रबार, वैशाख २२, २०८० डा.सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ ।

भुटानी शरणार्थी प्रकरण : राप्रपाले गर्यो गृह प्रशासनको प्रशंसा शुक्रबार, वैशाख २२, २०८० राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ ।

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ शुक्रबार, वैशाख २२, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा रिजाल मनोनीत शुक्रबार, वैशाख २२, २०८० नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा डा.मिनेन्द्र रिजाललाई मनोनीत गरिएको छ ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक शुक्रबार, वैशाख २२, २०८०

भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस प्रवक्ता महत शुक्रबार, वैशाख २२, २०८० अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गरिएको ठगीमा संलग्न जोसुकै व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री महतले गरे छलफल शुक्रबार, वैशाख २२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।

रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त बैठक सुरु शुक्रबार, वैशाख २२, २०८०









