शुक्रबार राति पेनम्ब्रल चन्द्रग्रहण लाग्दै, नेपालबाट पनि देखिने शुक्रबार, वैशाख २२, २०८०

केन्द्रीय कमिटी बैठक अघि एमालेको कार्यालय र सचिवालय बैठक बस्दै शुक्रबार, वैशाख २२, २०८० केन्द्रीय कमिटीको बैठकमा पार्टी सुदृढीकरण अभियान अन्तर्गत एमालेले सञ्चालन गरेको दुई महिने 'मिसन ग्रासरूट' अभियानको समीक्षा गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एचआईभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय मानवअधिकार आयोगले एचआईभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआईभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।

लुम्बिनीमा बृहत् शान्ति र्याली शुक्रबार, वैशाख २२, २०८० २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्याली निकालिएको छ ।

क्रेमलिन ड्रोन हमलामा वासिङटन जिम्मेवार : रुस शुक्रबार, वैशाख २२, २०८० हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
सलमानको ‘किसीका भाइ किसीका जान’ले दुई हप्तामा कति कमायो ? शुक्रबार, वैशाख २२, २०८०

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन शुक्रबार, वैशाख २२, २०८० पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।
पाकिस्तानी विदेशमन्त्री जर्दारी भारतमा, नौवर्ष पछिको उच्चस्तरीय भ्रमण शुक्रबार, वैशाख २२, २०८० नौ वर्षपछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगत्ले विशेष र अर्थपूर्ण रूपमा औँल्याएको छ । पाकिस्तानी विदेशमन्त्रीको भारत भ्रमणले दुवै देशबीचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल लाइफ २३ औँ वर्षमा शुक्रबार, वैशाख २२, २०८० २१ वैशाख २०५८ सालमा स्थापित कम्पनीले बिहीबार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

व्यवसायी कँडेल मृत्यु प्रकरण : अनमोल फिड्सका सीए रावल पक्राउ, रुङ्गटा फरार शुक्रबार, वैशाख २२, २०८० व्यवसायी शंकर कंडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।

रास्वपालाई हर्क साम्पाङको सुझाव— सरकारमा गएर काम देखाऊ शुक्रबार, वैशाख २२, २०८०

तस्बिरमा हेर्नुहोस् बुद्ध जयन्ती शुक्रबार, वैशाख २२, २०८०
1683257908.jpg)
देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो शुक्रबार, वैशाख २२, २०८० २५६७औँ बुद्ध जयन्तीका अवसरमा शुक्रबार देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ ।









