News Griha :: न्यूजगृह
आज अमेरिकन डीभी चिट्ठाको रिजल्ट आउँदै

काठमाडौं— अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राती आउँदै छ । 

अमेरिकी प्रशासनका अनुसार २६ मे अर्थात् आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ । 

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०७:५६
Weather Update