News Griha :: न्यूजगृह
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन,’ उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ,’ उनले भने ।
अख्तियार प्रमुख राईलाई पक्राउ गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, पक्राउ पुर्जी कुर्दै प्रहरी 
अख्तियार प्रमुख राईलाई पक्राउ गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, पक्राउ पुर्जी कुर्दै प्रहरी  एमाले निकट राई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा अख्तियार प्रमुख बनेका हुन् । निजामती सेवाबाट निवृत्त भए लगतै ओलीले राईलाई अख्तियार प्रमुख बनाएका हुन्।
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरका छाेरा सन्दीपलाई अदालतमा पेस गरिँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरका छाेरा सन्दीपलाई अदालतमा पेस गरिँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
सांसद टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा
सांसद टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बुधबार अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका सांसद रायमाझीलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तो छ निरन्तर वर्षा हुनुको कारण
यस्तो छ निरन्तर वर्षा हुनुको कारण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।
केही जिल्लाका विद्यालय कर्मचारीबाट सहयोग भएन : अध्यक्ष तिवारी
केही जिल्लाका विद्यालय कर्मचारीबाट सहयोग भएन : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले केन्द्रीय नेतृत्वलाई कतिपय जिल्लाबाट सहयोग नभएको गुनासो गरेका छन् ।
८ वर्षमा २२० गैँडा मरे
८ वर्षमा २२० गैँडा मरे बिगत ८ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् ।
खोटाङको राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङको राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
Weather Update