News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरका छाेरा सन्दीपलाई अदालतमा पेस गरिँदै

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । उनी बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको भन्ने आरोपमाथि अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा सन्दीपलाई पेस लागिएको प्रहरी स्रोतले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०९:५३
Weather Update