News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं— नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनी उपराष्ट्रपति कार्यालयका सचिव हुन् । 

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि सचिव पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । 

उनी पूर्वगृहसचिव समेत हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:०९
Weather Update