News Griha :: न्यूजगृह
रातमा बालेनको अमर्यादित टिप्पणी– नयाँ, पुराना नेताहरू चोर हुन्

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार राति नेताहरूप्रति अमर्यादित टिप्पणी गरेका छन् ।

उनले पुराना र नयाँ नेताहरू सबैलाई चोरको संज्ञा दिएका छन् । मेयर साहले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन् ।’ 

साहले कुनै पनि नेतालाई देशको माया नभएको उल्लेख गरेका छन् । ‘कसैलाई देशको माया छैन,’ साहले लेखेका छन् ।

balen1683044606.JPG

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २२:०६
Weather Update