News Griha :: न्यूजगृह
कुशल भुर्तेल आउट
कुशल भुर्तेल आउट
नेपालले पायाे जितका लागि ११८ को टार्गेट
नेपालले पायाे जितका लागि ११८ को टार्गेट सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएकाे थियाे ।
निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन विद्यालय कर्मचारीलाई निर्देशन
निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन विद्यालय कर्मचारीलाई निर्देशन  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन देशभरका विद्यालय कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल र यूएई बीचको खेल सुरु
नेपाल र यूएई बीचको खेल सुरु एसीसी प्रिमियर कप फाइनलको नेपाल र यूएईबीचको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण प्रभावित बनेपछि बाँकी खेल मंगलबार सुरु भएको हो । 
ए डिभिजन लिगमा दुई खेल हुँदै 
ए डिभिजन लिगमा दुई खेल हुँदै  शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल भिड्ने छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
विद्यार्थीले सुरु गरे अदुवा खेती
विद्यार्थीले सुरु गरे अदुवा खेती तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो ।
लेस्टर सिटी र एभर्टनले अंक बाँडे
लेस्टर सिटी र एभर्टनले अंक बाँडे लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।
मिटरब्याजपीडित धर्नामै, सरकारी जाँचबुझ आयोगप्रति अविश्वास
मिटरब्याजपीडित धर्नामै, सरकारी जाँचबुझ आयोगप्रति अविश्वास मिटरब्याजपीडित २९ दिनदेखि धर्नामा बसेका छन् । काठमाडौंको रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितका माग सरकारले अझै सम्बोधन गर्न सकेको छैन ।
मौसम विभागले भन्याे– वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन् 
मौसम विभागले भन्याे– वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार वर्षाले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
मंगलबारको विदेशी मुद्राको विनिमय दर [सूची]
मंगलबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
Weather Update