News Griha :: न्यूजगृह
मौसम खराबीले सगरमाथा आरोहण प्रभावित, बीच बाटोमै रोकिए आरोही
मौसम खराबीले सगरमाथा आरोहण प्रभावित, बीच बाटोमै रोकिए आरोही पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् ।
नेपालको राजनीति घृणाको विषय बन्यो : अध्यक्ष नेपाल
नेपालको राजनीति घृणाको विषय बन्यो : अध्यक्ष नेपाल राजनीति मानिसका लागि घृणाको विषय बनेको बताउँदै उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए ।
आईएसआईएसका नेता सिरियामा मारिएको टर्कीका राष्ट्रपतिको दाबी
आईएसआईएसका नेता सिरियामा मारिएको टर्कीका राष्ट्रपतिको दाबी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्लामिक स्टेट भनिने आईएसआईएसका नेता सिरियामा भएको कारबाहीमा मारिएको बताएका छन् । 
कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य
कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य उनले नेपाली कांग्रेसका विभिन्न समितिहरूमा रहेर समेत काम गरिसकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा र स्वास्थ्यमा श्रमिकलाई निःशुल्क सेवा दिनुपर्छ : लिङ्देन
शिक्षा र स्वास्थ्यमा श्रमिकलाई निःशुल्क सेवा दिनुपर्छ : लिङ्देन उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए । 
रास्वपाले गठन गर्‍यो ३६ वटा विभाग
रास्वपाले गठन गर्‍यो ३६ वटा विभाग सोमबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको हो । जसअन्तर्गत डा. स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।
रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे शुक्रबारको बैठकमा छलफल गरिने
रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे शुक्रबारको बैठकमा छलफल गरिने सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति एवं सांसद लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो ।
नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, मंगलबार पुनः हुने
नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, मंगलबार पुनः हुने यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड आजको युगमा यी सबै सरकारले पूरा गर्न सक्ने कुरा नभएको भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्न सक्ने बताए ।
सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड
सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड उनले १४ वैशाखमा महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको दाबी गरे ।
सरकारले निरीहता प्रकट गर्‍यो : केपी ओली
सरकारले निरीहता प्रकट गर्‍यो : केपी ओली सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए । 
रवि लामिछानेलाई दलको नेता चयन गर्न रास्वपाको सिफारिस
रवि लामिछानेलाई दलको नेता चयन गर्न रास्वपाको सिफारिस सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
Weather Update