पब्जी र वर्ल्डलिंकबीच सम्झौता आइतबार, वैशाख १७, २०८०
उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी आइतबार, वैशाख १७, २०८० नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् ।

ए डिभिजन लिगमा मनाङको खराब प्रदर्शन आइतबार, वैशाख १७, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबले खराब प्रदर्शन गरेको छ ।

रोल्पा जाँदै गरेको गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु आइतबार, वैशाख १७, २०८० रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

‘भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती’ आइतबार, वैशाख १७, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।

थुनिएको अरुण नदी बग्न थाल्यो आइतबार, वैशाख १७, २०८० सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ ।

आयुर्वेदबाट देश चिनिन सक्छ : मेयर साह आइतबार, वैशाख १७, २०८०

संघीय संसद्को सचिवमा पाण्डे र अर्याल सिफारिस आइतबार, वैशाख १७, २०८० संघीय संसद् सचिवालयको रिक्त दुई सचिव पदमा पदमप्रसाद पाण्डे र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।

शिक्षामन्त्री राई भन्छन्– शिक्षकका समस्या हाम्रो पनि समस्या आइतबार, वैशाख १७, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षकका समस्या आफूहरूका पनि समस्या भएको बताएका छन् ।

महाकाली सन्धि हामीले सच्याएका हौँ : ओली आइतबार, वैशाख १७, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबी गरेका छन् ।
शिक्षा ऐन संसदबाट पारित गराउन लागिपर्छु : रमेश लेखक आइतबार, वैशाख १७, २०८० नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लागिपर्ने बताएका छन् ।

फटाहा, मुर्ख र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली आइतबार, वैशाख १७, २०८० ओलीले स्वार्थी तत्व र बिकाउ मालहरू, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने आरोप लगाए ।

ओलीको गुनासो– आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मूकदर्शक बन्यो आइतबार, वैशाख १७, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन् ।









