रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि आइतबार, वैशाख १७, २०८०
प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता आइतबार, वैशाख १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

हलेसी तुवाचुङमा यी विषयमा कुनै पनि विद्यार्थी भएनन् उत्तीर्ण आइतबार, वैशाख १७, २०८० हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियाे । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत ९–१६ चैतसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको थियाे ।

निरा आचार्य हत्या आरोपितलाई काठमाडौं ल्याइँदै आइतबार, वैशाख १७, २०८०

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति ? आइतबार, वैशाख १७, २०८०

शहीद स्मारक लिग : वर्षाले स्थगित चार खेलहरू हुँदै आइतबार, वैशाख १७, २०८० शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज चार खेलहरू हुँदै छन् । शनिबार परेको भारी वर्षाका कारण स्थगित खेलहरू हुन लागेका हुन् ।

सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु आइतबार, वैशाख १७, २०८०

बार्सिलोना उपाधि नजिक आइतबार, वैशाख १७, २०८०

ला लिगामा बेन्जेमाको ह्याट्रिक आइतबार, वैशाख १७, २०८० स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल मड्रिडले जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जित हासिल गरेको हो ।

यस्ता माग राखेर नेपाल बार आन्दोलनमा आइतबार, वैशाख १७, २०८० नेपाल बार एशोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

आइतबार कुन देशको मुद्राको सटही दर कति ? आइतबार, वैशाख १७, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
विद्यालय कर्मचारीका माग गम्भीर छन्, तलबको आकार बढाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा आइतबार, वैशाख १७, २०८० नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयका कर्मचारीले उठाएका पेसागत माग गम्भीर रहेकाले राज्यले हल गर्नुपर्ने बताएका छन् ।

मूलपानी मैदानले ओडीआई मान्यता पाएपछि केक काटेर खुसियाली आइतबार, वैशाख १७, २०८० नेपाल क्रिकेट संघ क्यानले मूलपानी मैदानले पनि एकदिवसीय (ओडीआई) मान्यता प्राप्त गरेकोमा केक काटेर खुसियाली मनाएको छ ।









