News Griha :: न्यूजगृह
संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रविन्द्र मिश्र
संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रविन्द्र मिश्र शनिबार माइतीघर मण्डलमा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न धर्नास्थल पुगेका मिश्रले भने, ‘चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्नेबाहेक कुनै काम भएन ।’
अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ
अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ यसरी पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रहेकी छन् । 
काठमाडौं महानगरले उठायो चैतसम्म छ अर्ब बढी राजस्व
काठमाडौं महानगरले उठायो चैतसम्म छ अर्ब बढी राजस्व गत आर्थिक वर्षको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । 
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७/०७८ मा ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भई तीन अर्ब ७९ करोड ७१ लाख कारोबार भएकामा आव २०७८/०७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिक टन पुगेको छ । तर कारोबार भने घटेर...
अर्थले गर्‍यो चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर
अर्थले गर्‍यो चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७९ चैत महिनामा पुँजीगततर्फ एक करोड रुपैयाँ भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण' अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर रकमान्तर भएको हो । 
वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु, ४५ ओभरको खेल हुने
वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु, ४५ ओभरको खेल हुने टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । 
सिकलसेल एनिमियाका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष थापा मगर
सिकलसेल एनिमियाका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष थापा मगर संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । 
काम नगर्ने नेतालाई ढ्याङ्ग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन
काम नगर्ने नेतालाई ढ्याङ्ग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे ।
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खा ग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । 
चुक्ती खोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित
चुक्ती खोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित नरेठाँटी बजार छेउमै रहेको चुक्ती खोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् । 
छोटो दूरीको आकर्षक गन्तव्य बन्दै मौला कालिका
छोटो दूरीको आकर्षक गन्तव्य बन्दै मौला कालिका मौला कालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्न सक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ ।
Weather Update