News Griha :: न्यूजगृह
अब वालिङमा अनलाइनबाटै घरको नक्सा पास
अब वालिङमा अनलाइनबाटै घरको नक्सा पास सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झन्झट सकिएको छ । 
देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ
देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ उनका प्रतिनिधि हरिजंग तामाङले  निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।
‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई
‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए भने महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए ।
सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव सुरु
सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव सुरु उनले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताए ।
व्यावसायिकतामा जोड दिन पाल्पामा बाख्रा उपहार
व्यावसायिकतामा जोड दिन पाल्पामा बाख्रा उपहार घरको कामसँगै बाख्रा पालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताए ।
घराम्दीमा चन्दा जुटाएर खेलमैदान निर्माण
घराम्दीमा चन्दा जुटाएर खेलमैदान निर्माण खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाख रुपैयाँ सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख रुपैयाँ सहयोग गरेका छन् । 
गण्डकी प्रदेशले लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने
गण्डकी प्रदेशले लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिए ।
बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर–७२ जहाज
बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर–७२ जहाज योसँगै बुद्ध एअरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानडाको कम्पनीलाई बेचेको थियो ।
एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुवेतसँग र यूएई ओमनसँग प्रतिस्पर्धा गर्दै
एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुवेतसँग र यूएई ओमनसँग प्रतिस्पर्धा गर्दै एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवेतसँग भिड्नेछ भने मूलपानी मैदानमा यूएई र ओमन आमनेसामने हुनेछन् । 
आज पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
आज पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।
कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी नेतृत्वमा समिति गठन
कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी नेतृत्वमा समिति गठन ७ वैशाखको अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो ।
खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Weather Update