राज्यकोषको ब्रह्मलुट भयो : लिङ्देन शुक्रबार, वैशाख १५, २०८०

एनआरटीसँग पराजित हुँदा थ्रीस्टारले गुमायो अवसर शुक्रबार, वैशाख १५, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत शुक्रबार, वैशाख १५, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

लामिछाने भन्छन्– एमाले सांसद कोइरी बिरामी होइन, फरार अभियुक्त हो शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन् ।

थपिए १०३ जना कोरोना संक्रमित शुक्रबार, वैशाख १५, २०८० नेपालमा शुक्रबार १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

एकसाथ तीन चलचित्र प्रदर्शनमा शुक्रबार, वैशाख १५, २०८० ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।

चन्द्र भण्डारी स्वदेश फर्किदै, बाँकी उपचार नेपालमै हुने शुक्रबार, वैशाख १५, २०८० भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी स्वास्थ्य लाभ गरी आइतबार स्वदेश फर्किने भएका छन्।
मुलुकको अर्थतन्त्र राम्रै छ भनेर अर्थमन्त्रीले सदनलाई ढाँटे: सांसद देवकोटा शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले स्थानीय तह र प्रदेशको वित्तीय समानीकरण अनुदान कटौती गरेकोमा आपत्ति जनाएका छन्।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराती शुक्रबार, वैशाख १५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे शुक्रबार, वैशाख १५, २०८० मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे ।

शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग शुक्रबार, वैशाख १५, २०८० आज प्रतिनिधि सभाको विशेष समयमा पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली यही १३ वैशाखमा आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले गरेको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए ।

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली शुक्रबार, वैशाख १५, २०८० नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्याएको हो ।

एमालेको दोहोरो चरित्र : सरकारमा हुँदा बजेट, विपक्षमा हुँदा विरोध शुक्रबार, वैशाख १५, २०८० आर्थिक वर्ष २०७३/०७४ मा विष्णु पौडेल अर्थमन्त्री हुँदा उनको बजेट भाषणमा ‘द्वन्द्वकालका अयोग्य लडाकुहरू र स्वेच्छिक अवकासमा गएका लडाकुहरूमध्ये राहत लिन बाँकीलाई रु २ लाख उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छु’ भनिएको छ ।









