पद तथा गोपनीयताको शपथ लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे शुक्रबार, वैशाख १५, २०८०

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर शुक्रबार, वैशाख १५, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बाजुरामा दुईपटक भूकम्पको धक्का शुक्रबार, वैशाख १५, २०८० बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।

श्रीमतीको हत्यापछि परिचय लुकाएर बसेका श्रीमान् पक्राउ शुक्रबार, वैशाख १५, २०८०

प्रतिनिधि सभा बैठक बस्दै शुक्रबार, वैशाख १५, २०८० शुक्रबार प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बैठक बस्न लागेको हो ।

महानिरीक्षकबाट शान्ति मिसनमा जाने एपीएफ टोलीको बिदाइ शुक्रबार, वैशाख १५, २०८० सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयु) वान जुवामा खटिई जान लागेका टोलीलाई बिहीबार बिदाइ गरेका छन् ।

राष्ट्रिय सभाको बैठक बस्दै शुक्रबार, वैशाख १५, २०८०

चट्याङसहित हल्का वर्षाको सम्भावना शुक्रबार, वैशाख १५, २०८० पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कस्तो रहला तपाईंको दिन ? राशिफल यस्तो छ शुक्रबार, वैशाख १५, २०८० १५ वैशाख २०८०, शुक्रबार । वैशाख शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग शूल बव पुष्य । शुक्रबार काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस परेको छ ।

अखिल क्रान्तिकारीले काठमाडौं महानगरकाे शिक्षा विभागमा लगाएको ताला हटाइयाे बिहीबार, वैशाख १४, २०८० अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा बिहीबार बिहान गरेको तालाबन्दी महानगरले हटाएको छ ।

नवनियुक्त मुख्यमन्त्री भन्छन्– सरकारकाे नेतृत्व आलोपालो हुन्छ, मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ बिहीबार, वैशाख १४, २०८०

पश्चिमी वायुको प्रभावले वर्षा : मौसम विभाग बिहीबार, वैशाख १४, २०८० पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको बाइराँका गाउँमा छैन खानेपानी बिहीबार, वैशाख १४, २०८० जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् ।








