News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

संघीय संसदको महासचिव डा.भरतराज गौतमका अनुसार विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।

rastriya1682641375.jpg 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०६:०४
Weather Update