News Griha :: न्यूजगृह
१२ पछि उच्च शिक्षा अध्ययनको लागि विदेश जान पाइने  
१२ पछि उच्च शिक्षा अध्ययनको लागि विदेश जान पाइने   सरकारले उच्च शिक्षाको लागि स्नातक पछि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिने निर्णयबाट पछि हटेको छ ।
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । 
सन्दीपले कटाए ३० रन
सन्दीपले कटाए ३० रन नेपालका लागि कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान दिए । यस्तै, कुशल भुर्तेल २, भीम सार्की ६, कुशल मल्ल ३ र गुल्सन झा ७ रनमा आउट भए ।
नेपालले आठ विकेट गुमायो
नेपालले आठ विकेट गुमायो
एसीसी प्रिमियर लिग : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी प्रिमियर लिग : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल   एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गरिरहेको छ ।  
बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य
बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य बाग्मती प्रदेश सभाको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ ।
गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु
गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।
Weather Update