काठमाडौं— राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्ष सचिवालयले जनाएको छ ।