काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक अपरान्ह १ बजे बस्ने छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमणमा गएका कारण स्थगित बैठक बुधबारबाट सुचारु हुन लागेको हो ।
अध्यक्ष तिमिल्सिना मंगलबार स्वदेश फर्केका थिए ।
यस्तो छ कार्यसूची
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०७:३५