News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक बस्दै 
कांग्रेस संसदीय दलको बैठक बस्दै 
रवि ३२ हजार बढी मतान्तरले अगाडि
रवि ३२ हजार बढी मतान्तरले अगाडि
मंगलबारबाट मौसममा सुधार आउने
मंगलबारबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारबाट मौसममा सुधार आउने बताएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको महाशाखाको भनाइ छ ।
भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा कार्यवाहक राष्ट्रपतिको जोड
भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा कार्यवाहक राष्ट्रपतिको जोड कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।
हेर्नुहोस् मंगलबारकाे राशिफल
हेर्नुहोस् मंगलबारकाे राशिफल
तनहुँ–१ मा रास्वपाका वाग्ले फराकिलो मतान्तरसहित विजयी
तनहुँ–१ मा रास्वपाका वाग्ले फराकिलो मतान्तरसहित विजयी प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको साेमबार थप स्वास्थ्य परीक्षण गरिएको छ ।
Weather Update