News Griha :: न्यूजगृह
रवि लामिछानेले कटाए ५० हजार मत, कांग्रेस उम्मेदवार करिब ४१ हजारले पछि

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । 

निर्वाचन आयोगका अनुसार उनले ५० हजार ७९ मत पाएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले नौ हजार १६५ मत पाएका छन् । उनी लामिछानेभन्दा ४० हजार ९१४ मतले पछि छन् । 

यस्तै, नेकपा एमाले उमेदवार रामप्रसाद न्यौपानेले आठ हार ८७८ मत पाएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:११
Weather Update