News Griha :: न्यूजगृह
२ हजार ९५७ मतसहित यादवको अग्रता

बारा— बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकाे अग्रता  कायमै रहेकाे छ ।

पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले २ हजार ९५७ मतसहित अग्रता कायम राखेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ३०९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका पुरूषोत्तम पौडेलले एक हजार ४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २०:१२
Weather Update