News Griha :: न्यूजगृह
सल्यानमा जीप दुर्घटना हुँदा तीन जना घाइते

सल्यान— छत्रेश्वरी गाउँपालिका भौटेचौर नजिकै सोमबार जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

सोमबार लु १ च ९७२७ नम्बरको गाडी दुर्घटना भएको थियो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:२९
Weather Update