सिमसिम वर्षाले नेपाल र साउदीबीचको खेल प्रभावित सोमबार, वैशाख ११, २०८०

बारा–२ मा केही बेरमा मतगणना सोमबार, वैशाख ११, २०८०

सन्दीपविरुद्धको मुद्दाको सुनवाइ हुँदै सोमबार, वैशाख ११, २०८० नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ ।

डलरको भाउ स्थिर, यूरो बढ्यो सोमबार, वैशाख ११, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
प्रधानसेनापति ट्रफी [तस्बिरहरू] सोमबार, वैशाख ११, २०८०

यस्तो छ तनहुँ–१ को ताजा मतगणना अपडेट सोमबार, वैशाख ११, २०८० आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

‘लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ’ सोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मा स्वर्णिमको अग्रता कायमै, एमाले तेस्रो स्थानमा सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता निरन्तर कायम छ ।

चितवनमा सर्वदलीय बैठक बस्दै सोमबार, वैशाख ११, २०८०

नेसपा अध्यक्ष डा.भट्टराईले भने– संविधानरूपी घरमा नयाँ पुस्ताले तला थप्दै जानुपर्छ सोमबार, वैशाख ११, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानरूपी घरमा नयाँ पुस्ताले तला, कोठा थप गर्दै जानुपर्ने बताएका छन् ।

एसीसी प्रिमियर कप : नेपाल साउदी अरबसँग भिड्दै सोमबार, वैशाख ११, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार दुई खेल हुँदै छन् । मुलपानी मैदानमा नेपाल र साउदी अरबबीच र कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुने छ ।

बारा–२ मा मतगणना : सर्वदलीय बैठक बस्दै सोमबार, वैशाख ११, २०८० बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै सोमबार, वैशाख ११, २०८०









