तनहुँ–१ मतगणना अपडेट : कति मत गनियो, कसले कति ल्याए ? सोमबार, वैशाख ११, २०८०

साेमबार मौसम : पहाडी भू-भागमा वर्षा, तराईमा हावाहुरी सोमबार, वैशाख ११, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

साेमबार यस्तो छ तपाईंको राशिफल सोमबार, वैशाख ११, २०८० काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिने छ । रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुने छन् ।

तनहुँ–१ मा स्वर्णिमको अग्रता, मत कति ? सोमबार, वैशाख ११, २०८० तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ५ बजेसम्मको मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले अग्रता कायम गरेका छन् ।

बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा आइतबार, वैशाख १०, २०८० गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटक–पटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौंमा मेघगर्जनसहित वर्षा आइतबार, वैशाख १०, २०८० काठमाडौंमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खडेरीले रोकिएन डढेलो आइतबार, वैशाख १०, २०८० खडेरीका कारण यस वर्ष बाग्लुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ ।

चितवनमा आजै रातिबाट मतगणना गर्ने तयारी आइतबार, वैशाख १०, २०८० आज रातिबाट नै मतगणना गर्ने तयारी गरिएको छ । राजनीतिक दलहरूबीच सहमति जुटे रातिबाट नै मतगणना गर्ने सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् ।

देवघाटको मतपत्र पुगेपछि तनहुँ–१ को मतगणना सुरु गरिने आइतबार, वैशाख १०, २०८०

महोत्तरीमा आगलागीबाट आठ घर खरानी आइतबार, वैशाख १०, २०८० महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आइतबार दिउँसो आगलागी हुँदा आठ वटा घर खरानी भएका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइतबार, वैशाख १०, २०८० भारतको नयाँ दिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा आइतबार, वैशाख १०, २०८०

दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, वैशाख १०, २०८०









