News Griha :: न्यूजगृह
आयोगले भन्यो– मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइन्छ
आयोगले भन्यो– मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइन्छ निर्वाचन आयोगले उपनिर्वाचनको मतपेटिका आइतबार बेलुकी ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने बताएको छ ।
निर्वाचन सम्पन्न भएपछि चितवनवासीलाई रविको विशेष नमन्, अरूलाई धन्यवाद
निर्वाचन सम्पन्न भएपछि चितवनवासीलाई रविको विशेष नमन्, अरूलाई धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यका लागि आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ क्षेत्रमा शान्तिपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन भूमिका खेल्नेहरूलाई धन्यवाद दिएका छन् ।
पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र
पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र अनधिकृत रूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
उपनिर्वाचन सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद
उपनिर्वाचन सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद चितवन–२, तनहुँ–१ र बारा–२ मा  प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।
रविविरुद्ध आचारसंहिता उल्लंघन उजुरी
रविविरुद्ध आचारसंहिता उल्लंघन उजुरी नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी गरेको छ ।
ए डिभिजन लिग :  हिमालयन र सातदोबाटोले अंक बाँडे 
ए डिभिजन लिग :  हिमालयन र सातदोबाटोले अंक बाँडे  हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् ।
तीनै क्षेत्रमा ६० प्रतिशत मतदान
तीनै क्षेत्रमा ६० प्रतिशत मतदान आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा करिब ५९ दशमलव ६६ प्रतिशत मतदान भएको छ ।  बारा–२ मा ६१, चितवन–६० र तनहुँ–१ मा ५१.७० प्रतिशत मतदान भएको हो । तीनै क्षेत्रको मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।
तनहुँ–१ मा खस्यो ५१.७० प्रतिशत मत 
तनहुँ–१ मा खस्यो ५१.७० प्रतिशत मत  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।
चितवनमा ६० प्रतिशत मतदान
चितवनमा ६० प्रतिशत मतदान आइतबार सम्पन्न उपनिर्वाचनमा चितवन–२ मा ६० प्रतिशत मत खसेको छ ।
मंगलबारसम्म तीनै क्षेत्रको मतपरिणाम आइसक्ने
मंगलबारसम्म तीनै क्षेत्रको मतपरिणाम आइसक्ने निर्वाचन आयोगले पर्सी मंगलबारसम्ममा तीनै क्षेत्रको मतपरिणाम आइसक्ने जनाएको छ ।
२४ घण्टामा ८१ जना काेराेना संक्रमित
२४ घण्टामा ८१ जना काेराेना संक्रमित पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यूएईले सिङ्गापुरलाई २०१ रनले हरायो 
यूएईले सिङ्गापुरलाई २०१ रनले हरायो  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा यूएईले सिङ्गापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै यूएईले चार अङ्क जोडेको छ । 
Weather Update