News Griha :: न्यूजगृह
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 
पर्वत अस्पतालको भवन निर्माणाधीन अवस्थामै जमिन भासियो
पर्वत अस्पतालको भवन निर्माणाधीन अवस्थामै जमिन भासियो पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्नेगरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो ।
बढ्न थाल्यो सिमेन्ट निर्यात
बढ्न थाल्यो सिमेन्ट निर्यात चालु आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांकअनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । 
बाफलको गार्मेन्टमा आगलागी, शरीरको एक भाग जलेको अवस्थामा शव फेला
बाफलको गार्मेन्टमा आगलागी, शरीरको एक भाग जलेको अवस्थामा शव फेला आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको प्रवक्ता रिजालले बताए । 
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भइ काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्‍याउन मुख्य सचिवलाई निर्देशन दिएका हुन् । 
पाल्पामा बस दुर्घटना, एकको मृत्यु
पाल्पामा बस दुर्घटना, एकको मृत्यु आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो। उद्धार गरी लुम्बिनी मेडिकल कलेज पुर्‍याइएका २० घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।
Weather Update