किरियापुत्रीले गरे मतदान आइतबार, वैशाख १०, २०८०

बल्ल पर्यो चितुवा पासोमा आइतबार, वैशाख १०, २०८० एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारी साधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

राउटे समुदायको व्यवस्थापन गर्न माग आइतबार, वैशाख १०, २०८० दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले भने, ‘सरकारले पौष्टिक आहार प्रवर्द्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ ।’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’ आइतबार, वैशाख १०, २०८० एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्र हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
उपनिर्वाचन शान्तिपूर्ण गराउन सुरक्षा व्यवस्था चुस्त आइतबार, वैशाख १०, २०८० तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

मतदानस्थलबाटै स्वर्णिमले भने– मतदाताको मन र मत दुवै फेरिएको छ आइतबार, वैशाख १०, २०८० तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले यसपटक मतदाताको मन र मत दुवै फेरिएको बताएका छन् ।

खलिस्तानी नेता अमृतपाल सिंह भारतबाट पक्राउ आइतबार, वैशाख १०, २०८० खलिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्वारबाट अमृतपाललाई पक्राउ गरेको हो ।

अमेरिकी डलरको भाउ घट्यो आइतबार, वैशाख १०, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जनमतका अध्यक्ष डा.राउतले भने– बारामा जसपाले बुथकब्जा गर्यो आइतबार, वैशाख १०, २०८० जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले उपनिर्वाचनअन्तर्गत बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको बताएका छन् ।

सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै आइतबार, वैशाख १०, २०८० जौँ, चनाको सातु एवम् चिसो पानीको सर्वत खुवाएर/खाएर आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ ।

बारा–२ मा पाँच प्रतिशत मत खस्यो आइतबार, वैशाख १०, २०८०

तनहुँमा स्वर्णिम र सर्वेन्द्रले मतदान गर्न नपाउने आइतबार, वैशाख १०, २०८०

बारामा उम्मेदवार यादव र खरेलले मतदान गर्न नपाउने आइतबार, वैशाख १०, २०८० बारा–२ मा जारी उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धीमध्ये दुई जनाले भने मतदान गर्न नपाउने भएका छन् ।









