तस्बिरमा हेर्नुहाेस् उपनिर्वाचन उल्लास आइतबार, वैशाख १०, २०८०

ठूला पार्टीका ठूला नेतालाई रविको चेतावनी– फेक न्यूज कारखाना बन्द गर्नुस्, नत्र... आइतबार, वैशाख १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला पार्टीका ठूला नेताले फेक न्यूज कारखाना बन्द नगरे जनताले उनीहरूकाे राजनीति बन्द गरिदिने चेतावनी दिएका छन् ।

रास्वपाले भन्यो– सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा कुरा पोस्ट भए आइतबार, वैशाख १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले झुटा पोस्टप्रति सबै सजग रहन पनि अनुरोध गरेको छ ।

चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठले गरे मतदान आइतबार, वैशाख १०, २०८० चितवन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।

एसीसी प्रिमियर क्रिकेटमा दुई खेल हुँदै आइतबार, वैशाख १०, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

उपनिर्वाचन : तीनवटै क्षेत्रमा मतदान सुरु, निर्धक्क भएर मतदान गर्न आयोगकाे अपिल आइतबार, वैशाख १०, २०८०

पृथ्वी राजमार्गसहित तनहुँका स्थानीय सडक बन्द आइतबार, वैशाख १०, २०८०

३ लाख ५३ हजार २४८ मतदाता, ६५ उम्मेदवार आइतबार, वैशाख १०, २०८० चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ ।

मतदानस्थलमा मोबाइल निधेष आइतबार, वैशाख १०, २०८०

उपनिर्वाचन : साँझ ५ बजेसम्म मतदान आइतबार, वैशाख १०, २०८० उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने आइतबार, वैशाख १०, २०८० निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ ।

कोशी प्रदेशसहित पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना आइतबार, वैशाख १०, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

यस्तो रहनेछ तपाईंको दिन, राशिफल हेर्नुहोस् आइतबार, वैशाख १०, २०८० १० वैशाख २०८०, आइतबार । वैशाख शुक्ल तृतिया । पञ्चाङ्ग सौभाग्य गर रोहिणी । अक्षय तृतीया । अन्तर्राष्ट्रिय पुस्तक दिवस र प्रतिलिपि अधिकार दिवस पनि आजै परेको छ । राशिफल यस्तो छ ।








