आज चितवन, तनहुँ र बारामा उपनिर्वाचन आइतबार, वैशाख १०, २०८०

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु शनिबार, वैशाख ९, २०८०

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द शनिबार, वैशाख ९, २०८०

दुई किलो चरेससहित चार पक्राउ शनिबार, वैशाख ९, २०८० फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, वैशाख ९, २०८० रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार शनिबार, वैशाख ९, २०८० भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

मच्छिन्द्र र खुमलटार विजयी शनिबार, वैशाख ९, २०८० भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिबवार साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा शहीद स्मारक ए डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ ।

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन शनिबार, वैशाख ९, २०८० उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुनेगरी अन्यले मतदान गर्नसक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णय भएकामा त्यस्ता निर्णय खारेज गर्न आयोगले निर्देशन दिएको हो ।

भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा १३ करोड ४४ लाख सङ्कलन शनिबार, वैशाख ९, २०८० भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका...

एमसीए–नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित शनिबार, वैशाख ९, २०८०

दिनभरिका खबर, न्यूजगृह समाचार शनिबार, वैशाख ९, २०८०

एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत शनिबार, वैशाख ९, २०८० मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेश सभासमक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि उनी पदमुक्त भएका हुन् । उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

प्रचण्ड–माधव नेपालहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : ओली शनिबार, वैशाख ९, २०८० ‘उनीहरू बिके । यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणबिना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला,’ ओलीले भने, ‘सस्तो मुल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ । तर, भित्री कुरा हामीलाई थाहा...









