News Griha :: न्यूजगृह
गर्भवती भएको बेलामा कस्तो भाँडोमा पानी पिउने ? 
गर्भवती भएको बेलामा कस्तो भाँडोमा पानी पिउने ?  एक अध्ययनका अनुसार गर्भवतीले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।
बाँकेमा कोराना सङ्क्रमणबाट एकको मृत्यु
बाँकेमा कोराना सङ्क्रमणबाट एकको मृत्यु राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए । 
अमेरिकी राजदूत साइकलमा सरर ...
अमेरिकी राजदूत साइकलमा सरर ...
‘छक्का पञ्जा ४’ले पार गर्‍यो एकाउन्न दिन
‘छक्का पञ्जा ४’ले पार गर्‍यो एकाउन्न दिन अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए ।
मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन अयोगको निर्देशन
मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन अयोगको निर्देशन निर्वाचन आयोगले १० वैशाख १० मा हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ । 
विदेशी भन्ने बित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री
विदेशी भन्ने बित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री नेपालको अर्थ राजनीतिक, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको भन्दै उनले कुन बाटोमा जाने त्यो कुरा महत्त्वपूर्ण भएको बताए ।
आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी
आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी मुख्यमन्त्री अधिकारीले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए ।
तत्काल कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ खनाल
तत्काल कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ खनाल शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्ने समेत जनाएका हुन् ।
‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु
‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान ७ः३० बजे पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आ–आफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गर्नेछन् । 
मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे
मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे सडक कालोपत्रे निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो ।
Weather Update