वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छ : अध्यक्ष प्रचण्ड शनिबार, वैशाख ९, २०८०
-1630391646.jpg?p=main&s=8bc2ac249b77dbcfdae6ba3dd5f077b2)
पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान: प्रवर्द्धनात्मक सामग्री वितरण शनिबार, वैशाख ९, २०८० भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवर्द्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।

सरकार समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित छ : प्रधानमन्त्री दाहाल शनिबार, वैशाख ९, २०८० प्रधानमन्त्री प्रचण्डले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बेलझुण्डी रङ्गशालाः निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन सकेन शनिबार, वैशाख ९, २०८० एथलेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए ।

रामपुर महोत्सवबाट एक करोड आठ लाख बराबरको आम्दानी शनिबार, वैशाख ९, २०८० संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार दुई सय ३५ रुपैयाँ बचत भएको बताए ।

भीमदत्त नगरपालिकाले समेट्यो पाठ्यपुस्तकमा संस्कृति र पर्यटन शनिबार, वैशाख ९, २०८० नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर कक्षा १, २ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो ।

म्याग्दी क्याम्पसको भवन निर्माण समयमै सम्पन्न शनिबार, वैशाख ९, २०८० २५ चैत २०७९ सम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले २२ चैतमा नै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए ।
![रातो मच्छिन्द्रनाथको रथारोहण [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Rato Machindranath11682129388.png)
रातो मच्छिन्द्रनाथको रथारोहण [तस्बिरहरू] शनिबार, वैशाख ९, २०८०

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप शनिबार, वैशाख ९, २०८० गत माघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आबादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए ।

गण्डकी सरकारको सय दिन: मन्त्रालय संख्या कटौती मुख्य उपलब्धि शनिबार, वैशाख ९, २०८० गत २५ पुसमा गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

शनिबार तपाईंको राशिफल यस्तो छ शनिबार, वैशाख ९, २०८०

आज गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने शनिबार, वैशाख ९, २०८० सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत १० चैतमा मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएका थिए । संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।

उपनिर्वाचन: आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा शनिबार, वैशाख ९, २०८० निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ ।









