एसीसी क्रिकेट: कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुँदै शनिबार, वैशाख ९, २०८०

आज विभिन्न कार्यक्रम गरी पृथ्वी दिवस मनाइँदै शनिबार, वैशाख ९, २०८० पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो दिवस पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

कोशी प्रदेशलगायत पहाडी भूभागमा पानी पर्ने, तराईमा हावाहुरी चल्ने सम्भावना शनिबार, वैशाख ९, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज इस्लाम धर्मावलम्वीको इदुलफित्र शनिबार, वैशाख ९, २०८० यो पर्वमा मुस्लिम समुदायले एक महिना लामो व्रत बस्ने गरेका छन् । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

निरंकुशतामा न्यायपालिका स्वतन्त्र हुन सक्दैन : कामु प्रधानन्यायाधीश शुक्रबार, वैशाख ८, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन् ।

शनिबार इदुलफित्र शुक्रबार, वैशाख ८, २०८० ईस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र शनिबार हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुसलमान दिनमा निराहार बस्छन् ।

ए डिभिजन लिग : एनआरटीले पराजित गर्यो एपीएफलाई शुक्रबार, वैशाख ८, २०८० शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्यलाभ कामना शुक्रबार, वैशाख ८, २०८० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभ कामना गरेकी छिन् ।

उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन आयोगको निर्देशन शुक्रबार, वैशाख ८, २०८० आइतबार चितवन निर्वाचन क्षेत्र–२, बारा–२ र तनहुँ–१ मा हुनगइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा शुक्रबार, वैशाख ८, २०८०

कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतकमा विष्ट शुक्रबार, वैशाख ८, २०८० नेपाली कांग्रेस कर्णाली प्रदेश सभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, वैशाख ८, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार शुक्रबार, वैशाख ८, २०८० भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।









